समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

भीमफेदी दुर्घटनाः १३ शव आफन्तले बुझे

अनिल पराजुलीमकवानपुर, कात्तिक २७ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा भएको विद्युतीय सवारी (इभी) दुर्घटनामा मृत्यु भएका १३ जनाको…

कोर खबर

जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

कास्की, कात्तिक २७ गते । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु…

कोर खबर

जलवायुबारे अनुदानमा आधारित सहयोग गर्न नेपालको आग्रह

गोरखापत्र अनलाइनटर्की, कात्तिक २७ गते । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट प्रभावित तथा जोखिममा रहेका मुलुकहरूको आवश्यकता सम्बोधन गर्न अनुदानमा…

कोर खबर

७० वर्षीय वृद्धको आगलागीमा परेर मृत्यु

खोटाङ, कात्तिक २७ गते । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ । परिवारदेखि छुट्टिएर…

कोर खबर

भीमफेदी दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख राहत

धनुषा, कात्तिक २७ गते । मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही रु…

कोर खबर

वन मन्त्री चौधरीद्वारा चीनका वातावरणमन्त्रीसँग भेटवार्ता

गोरखापत्र अनलाइनटर्की, कात्तिक २७ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युबिच द्विपक्षीय…

कोर खबर

ताराखोलामा मनाइयो भुस पोल्ने पर्व

नवराज नेपाली बागलुङ, कार्तिक २७ गते । तिहारको भाइटीकासँगै बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा अर्गली मगर समुदायले आफ्नो मौलिक पर्व मनाएको…

कोर खबर

युरोलोजी क्षेत्रमा योगदान पुर्‍याएबापत डा. खड्गीलाई अन्तर्राष्ट्रिय सम्मान

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २७ गते । नेपाली चिकित्सकले अन्तर्राष्ट्रिय चिकित्सा क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप वरिष्ठ मूत्ररोग विशेषज्ञ डा. सञ्जय खड्गी…

कोर खबर

राष्ट्रिय खेलकुदमा सङ्खुवासभाबाट ३५० खेलाडी सहभागी हुँदै

नवीन गुरुङसङ्खुवासभा, कात्तिक २७ गते । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कोशी प्रदेश छनौट प्रतियोगितामा सङ्खुवासभाबाट ३५० जना खेलाडी सहभागी…

कोर खबर

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र

काठमाडौँ, कात्तिक २७ गते । नेकपा (एमाले) ले आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।