चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित
काठमाडौँ, कात्तिक २७ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई…
Authorized Uniview Distributor – Nepal
Prime Series | ColorHunter | OwlView | 8MP 4K
Open: 10 AM – 6 PM | Sunday-Friday
Genuine · Warranty · Expert Support · Delivery Across Nepal
मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।
काठमाडौँ, कात्तिक २७ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई…
जनार्जन खत्रीसुन्दरपुर (सर्लाही), कात्तिक २७ गते । भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर गाउँका १३ जनाको शव…
तिलाचन पाण्डेगुल्मी, कात्तिक २७ गते । गुल्मीमा चार दिन अघि फेला परेको शवको शुक्रबार पहिचान भएको छ ।जिल्ला प्रहरी कार्यालय…
सरिता दाहालहेटौँडा, कात्तिक २७ गते। बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका –६ चिसापानीगढीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका १३ जनाको…
धनुषा, कात्तिक २७ गते । ‘केरवा जे फरल घउरस,ओपर सुगा मडराय,मारबौ रे सुगवा धनुषस,सुगा गिरे मुरझाय’ । छठ पर्वको यो…
काठमाडौँ, कात्तिक २७ गते । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूले पदवहाली गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार…
भक्तपुर, कात्तिक २७ गते । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा ०१–००५ख ९६९७…
हुम्ला समाचारदाताहुम्ला कात्तिक २७ गते । हिमाली जिल्ला हुम्लामा प्रथम गोल्ड कप जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिताको फाईनलमा सिम ब्वाईज…
मोरङ समाचारदातामोरङ (केराबारी) कात्तिक २७ गते । मोरङको केराबारी गाउँपालिका–२ फाइवामा अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको छ। बिहीबार साँझ…
म्याग्दी समाचारदाताम्याग्दी, कात्तिक २७ गते । म्याग्दीको बेनीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । सङ्घीय सरकारको पूर्वाधार विकास…
