समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

सर्वोच्चको अध्ययन प्रतिवेदन: क्षेत्राधिकार पुनरवलोकनको सुझाव

काठमाडौँ, मङ्सिर १ गते । अदालतहरूमा मुद्दाको कार्यबोझ न्यूनीकरण तथा छिटो न्याय सम्पादनका लागि तीनै तहका अदालतको मौजुदा अधिकारक्षेत्र पुनरवलोकनको…

कोर खबर

प्राकृतिक सौन्दर्यले भरिपूर्ण डिल्पु कुण्ड ओझेलमा

रसुवा, मङ्सिर १ गते । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी रहेको छ । यहाँको…

कोर खबर

स्थानीय तह निर्वाचनको तयारी : दलहरूसँग छलफल गर्दै आयोग

काठमाडौँ, मङ्सिर १ गते । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको आवश्यक तयारी र व्यवस्थापनबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त…

कोर खबर

नीतिगत व्यवस्थाले सहज बन्दै कार्बन व्यापार

काठमाडौँ, मङ्सिर १ गते । नेपालले नीतिगत आधारहरू बलियो बनाएसँगै विश्वव्यापी कार्बन व्यापारमा जाने मार्ग थप सहज भएको छ ।…

कोर खबर

मासु बिक्री गर्न छाप अनिवार्य

काठमाडौँ, मङ्सिर १ गते । जारी भएको २८ वर्षपछि ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ मङ्गलबार आजदेखि कार्यान्वयनमा आएको…

कोर खबर

सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप अभियान

अमरराज नहर्कीतनहुँ, कात्तिक ३० गते । भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालय तनहुँले सामुदायिक कुकुरको सङ्ख्या नियन्त्रण र रेबिज रोगको जोखिम…

कोर खबर

सहरको व्यवसाय छाडेर गाउँमै करोडौँको लगानी

तिलाचन पाण्डेगुल्मी, कात्तिक ३० गते । पछिल्लो समयमा गाउँ छाडेर सहर पस्ने र सहर छाडेर विदेशिनेको लर्को लाग्ने गरेको छ…

कोर खबर

दुई कैदीबन्दी पक्राउ

काठमाडौँ, कात्तिक ३० गते । केन्द्रीय कारागार सुन्धारा काठमाडौँबाट फरार भएका दुई जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा…

कोर खबर

दुधको मूल्य बढाउन किसानको माग

मोहसिन अलिभरतपुर, कात्तिक ३० गते। बढ्दो महँगी र उत्पादन लागत वृद्धिलाई मध्यनजर गर्दै कच्चा दुधको न्यूनतम खरिद मूल्य बढाउन चितवन…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।