समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

जहाजविहीन बने सुदूरपश्चिमका पहाडी विमानस्थल

तारामान खड्काअछाम, मङ्सिर १ गते । सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका विमानस्थल जहाजको प्रतीक्षामा छन् । तत्कालीन विद्रोही पक्ष माओवादी आन्दोलनको…

कोर खबर

गन्धर्वको पुर्ख्यौली पेसा सङ्कटमा

गणेश खनालअर्घाखाँची, मङ्सिर १ गते । कुनै समय गाउँघरमा महत्वपूर्ण सूचना तथा खबर गीतमार्फत सुनाउँदै हिँड्ने गन्धर्व समुदायको पुर्ख्यौली पेसा…

कोर खबर

ललितपुरको गान बन्दै ‘जय यल देय्’

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १ गते । २६५ गायकगायिकाको आवाज, ६८ अभिनय कलाकार, ९० वाद्यवादकलगायत चार सयभन्दा बढी व्यक्तिको सहभागितामा तयार…

कोर खबर

लुम्बिनी र सुदूरपश्चिम क्वालिफायर वनमा भिड्दै

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १ गते । नेपाल प्रिमियर लिग (एनपिएल) ३ च्याम्पियनको धमिलो तस्बिर धेरै हदसम्म सफा भइसकेको छ ।…

कोर खबर

बढ्दै छन् कफी पारखी

काठमाडौँ, मङ्सिर १ गते । विगतमा निर्यातमुखी उत्पादनका रूपमा हेरिने कफीको खपत अहिले मुलुकभित्र पनि उल्लेख्य बढेको पाइएको छ । देशभित्र…

कोर खबर

उखु किसानलाई मूल्यको चिन्ता

रमेशप्रसाद भट्टकञ्चनपुर, मङ्सिर १ गते । कञ्चनपुरका उखु किसानलाई यतिबेला उखु बिक्री गर्ने समय नजिकिँदै गर्दा उचित मूल्य पाउने हो…

कोर खबर

तरकारी पोहोरभन्दा सस्तो

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १ गते । पछिल्लो समयमा हरिया तरकारीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका…

कोर खबर

सञ्चयकोषले ल्यायो सवारी कर्जा

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १ गते । कर्मचारी सञ्चयकोषले आफ्ना नियमित बचतकर्तालाई लक्षित गर्दै सवारीसाधन खरिदका लागि ऋण सुविधा उपलब्ध गराउने…

कोर खबर

आचारसंहिता कार्यान्वयनको अध्ययन हुँदै

गोरखापत्र समाचारदाता काठमाडौँ, मङ्सिर १ गते । सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचारसंहिता जारी गरेसँगै अहिले उक्त…

कोर खबर

आजदेखि कांग्रेसको अभियान

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १ गते । नेपाली कांग्रेसले पार्टीबाट टाढिएका मतदातासँग विश्वास पुनर्स्थापित गर्न, सङ्गठन सुदृढीकरण र आगामी स्थानीय तह…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।