समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

छठ पर्व नजिकिदै गर्दा बढ्यो डोम समुदायको आम्दानी, बाँसका सामग्री बनाउन भ्याइनभ्याइ

अजय शाह/गौशाला समाचारदातागौशाला (महोत्तरी), कात्तिक ८ गते । छठ पर्व नजिकिएसँगै महोत्तरीका डोम समुदायलाई बाँसका सामग्री बनाउन भ्याइनभ्याइ भएको छ ।…

कोर खबर

हिमालको सौन्दर्य (फोटो फिचर)

कबिन अधिकारीकाठमाडौँ, कात्तिक ९ गते । ललितपुरको बालकुमारी सातदोबाटो क्षेत्रबाट मनास्लु, लाङटाङ, जुगल, गौरीशंकर लगायतका हिमशृंखलाको सुन्दर दृश्य देखिएको छ…

कोर खबर

सबैलाई मिलाएर लाने जिम्मेवारी काँधमा आएको छ – सभापति थापा

अर्जुन काफ्लेस्याङ्जा, कात्तिक ९ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफु नेतृत्वमा कर्म गर्न आएको बताउनुभएको छ ।पुतलीबजार नगरपालिका…

कोर खबर

धानबालीमा रोग कीराको प्रकोप बढेपछि किसान चिन्तित

जयकृष्ण यादव इनरुवा, कात्तिक ९ गते । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ सहित जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको धानबालीमा…

कोर खबर

डीएनए परीक्षण किट र एक करोड रुपियाँ सरकारलाई हस्तान्तरण

कात्तिक ९ गते । बेलायतमा बसोबास गर्दै आउनुभएका गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई…

कोर खबर

सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

काठमाडौँ, कात्तिक ९ गते । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन…

कोर खबर

बेनीघाट – आरुघाट – लार्के सडक १५ दिनपछि सुचारु

गुणबहादुर रोका सुलीकोट ( गोरखा ), कात्तिक ९ गते । बूढीगण्डकी नदीमा आएको बाढीले अवरुद्ध बेनिघाट – आरुघाट – लार्के सडक १५…

कोर खबर

बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना

गोरखापत्र अनलाइन काठमाडौँ, कात्तिक ९ गते । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबार दिउँसोसम्म वर्षाको सम्भावना…

कोर खबर

आज कोजाग्रत पूर्णिमा, दसैं समापन हुँदै

गोरखापत्र अनलाइनकाठमाडौँ, कात्तिक ९ गते । नेपालीको महान् चाड विजयादशमी कोजाग्रत पूर्णिमासँगै सोमबार समापन भएको छ। आश्विन शुक्ल पूर्णिमा अर्थात्…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।