समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

बर्दगोरिया गाउँपालिकाका शिक्षकविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा

काठमाडौँ, कात्तिक ९ गते । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं.४ स्थित जगन्नाथ आधारभूत विदालयमा कार्यरत बालविकास सहयोगी शिक्षक हरिराम डगौराविरुद्ध…

कोर खबर

बाँसको सुरुङले तान्दै पर्यटक

बाबुराम कार्कीबराहक्षेत्र, कात्तिक ९ गते । कोशीटप्पु वन्यजन्तु आरक्षको उत्तरी सिमानामा रहेको बेम्बो केभ (बाँसको सुरुङ) पछिल्लो समय आन्तरिक पर्यटकको…

कोर खबर

तमोर नदीमा व्यावसायिक रुपमा सञ्चालनमा आयो जेटबोट

राधा लुइटेल फिदिम, कातिक ९ गते । पाँचथर र तेह्रथुम जिल्लालाई छुट्याएर बग्ने तमोर नदीमा जेटबोट सञ्चालनमा आएको छ ।…

कोर खबर

एक लाख पुग्यो अलैंचीको मूल्य

कोकिला ढकालइलाम, कात्तिक ९ गते । किसानहरुको आम्दानीको मुख्य स्रोत बनेको नगदे बाली अलैंचीको मूल्य प्रतिमन एक लाख रुपियाँ पुुगेको…

कोर खबर

लमजुङका किसानलाई धान थन्क्याउन चटारो

नवीनराज कुइँकेललमजुङ, कात्तिक ९ गते । दसैं सकिएसँगै लमजुङका किसानहरु धान काट्न र थन्क्याउनमा व्यस्त हुन थालेका छन् । टारी तथा…

कोर खबर

मुस्ताङमा लुलु गाई घट्न थालेपछि संरक्षणमा सक्रियता बढ्यो

हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), कात्तिक ९ गते । लोपोन्मुख लुलु गाई पालनमा आर्कषण घट्दै जान थालेपछि कृषि तथा पशु विकास…

कोर खबर

फङ्फङदेन झरना पर्यटन मेलाको तयारी

ताप्लेजुङ समाचारदाताताप्लेजुङ, कात्तिक ९ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलाको तयारी गरिएको छ । पर्यटन…

कोर खबर

जिल्ला प्रशासन कार्यालय, हुम्लाको फेसलेस सेवा सुरु

हुम्ला समाचरादाताहुम्ला कात्तिक ९ गते । जिल्ला प्रशासन कार्यालय, हुम्लाले चार प्रकारका सेवा विद्युतीय मुहाररहित (फेसलेस) माध्यमबाट प्रदान गर्न सुरु…

कोर खबर

सल्यानको त्रिवेणीमा शंकास्पद वस्तु फेला

शंकर केसी,शारदा (सल्यान), कात्तिक ९ गते । सल्यानको त्रिवेणी गाउँपालिकामा एक थान सकेट बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।