अन्तर्राष्ट्रिय

विश्वका प्रमुख राजनीतिक, आर्थिक र कूटनीतिक घटनाक्रम।

फ्रान्सभर दशौं हजार नागरिक सडकमा: १३५ प्रदर्शनकारी पक्राउ, कयौं सहरमा कर्फ्यु र अश्रुग्यास

फ्रान्सभर चर्केको देशव्यापी विशाल प्रदर्शनका क्रममा प्रहरीले शनिबार १ सय ३५ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ।...

कोर खबर

फ्रान्सका सय बढी स्थानमा प्रदर्शन, १३५ जना पक्राउ

प्रदर्शनका क्रममा विभिन्न प्रकारका हतियारसमेत बरामद गरिएको फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले बताएका छन्।...

कोर खबर

फिलिपिन्समा दुईवटा विमान ठोक्किँदा चार पाइलटको मृ'त्यु

उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा एसएफ–२६० विमान दुर्घटना भएको छ।...

कोर खबर

मृत्युको हल्लाबीच किम जोन चीन पुगेको तस्बिर सार्वजनिक

उत्तर कोरियाली नेताको स्वास्थ्य र सम्भावित मृत्युबारे सामाजिक सञ्जालमा विभिन्न दाबी फैलिरहेका बेला उनको चीन भ्रमणसम्बन्धी समाचार सार्वजनिक भएको हो।...

कोर खबर

हि’टलरले प्रयोग गरेका भवन ‘ईगल्स नेस्ट’ मा आ’गलागी, एक जना पक्राउ

हिटलरले यस क्षेत्रलाई आफ्नो विश्रामस्थलका रूपमा प्रयोग गर्नुका साथै राजनीतिक तथा सैन्य गतिविधिसँग सम्बन्धित भेटघाटका लागि पनि उपयोग गरेका थिए।...

कोर खबर

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन सक्ने संकेत दिँदै आवश्यक परे अमेरिकाले इरानको सम्पूर्ण तेल कब्जा गर्न…

कोर खबर

चोरीको प्रमाण लुकाउन सात लाख ६९ हजार डलरका हिराका झुम्का निलेपछि…

पक्राउ परेपछि चोरीका गहना निलेर प्रमाण लुकाउने प्रयास गरेका जयथन लरेन्स गिल्डरलाई बिहीबार अदालतले दोषी ठहर गरेको हो।...

कोर खबर

जोर्डनको चर्चमा भएको आतंकवादी हमलाको राष्ट्रसंघ प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जोर्डनको दक्षिणी प्रान्त कराकस्थित एक चर्चमा अन्त्येष्टि समारोहका क्रममा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा…

कोर खबर

नयाँ पुल हुँदै किम जोङ उन चीन पुगेको दाबी

निर्माण सम्पन्न भए पनि उत्तर कोरियातर्फ सडक र भन्सारसम्बन्धी पूर्वाधार तयार नहुँदा यसको सञ्चालन १२ वर्षसम्म रोकिएको थियो। पुल यसै…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।