अन्तर्राष्ट्रिय

विश्वका प्रमुख राजनीतिक, आर्थिक र कूटनीतिक घटनाक्रम।

सुडानमा ड्रोन हमलामा २१ जनाको मृ’त्यु, ४० घाइते

सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्यालाको बजारमा भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते…

कोर खबर

रुस नियन्त्रणमा रहेको युक्रेनको ओलेश्कीमा युद्धविराम, सर्वसाधारणलाई उद्धार गर्ने तयारी

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले एक साताअघि घोषणा गरेको उक्त युद्धविरामको उद्देश्य युद्धबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउनु रहेको छ।...

कोर खबर

क्यालिफोर्नियाका २० हजार मतपत्र रोक्ने ट्रम्प प्रशासनको प्रयास अदालतबाट अस्वीकार

क्यालिफोर्नियामा गैरनागरिक हुन सक्ने आशंका गरिएका व्यक्तिहरूका २० हजारभन्दा बढी हुलाकमार्फत प्राप्त मतपत्र रोक्न ट्रम्प प्रशासनले गरेको माग अस्वीकार गरेको…

कोर खबर

रूसलाई रोक्न फ्रान्सको नयाँ रणनीति : १० युरोपेली देशसँग आणविक सहकार्य

फ्रान्सले यस योजनामार्फत नेटोको विद्यमान सुरक्षा व्यवस्थालाई प्रतिस्थापन गर्न खोजेको होइन। बरु, अमेरिकाको सुरक्षा प्रतिबद्धता कमजोर हुन सक्ने अवस्थाका लागि…

कोर खबर

एपस्टाइन फाइल : ट्रम्पले होटलमा दुर्व्यवहार गरेको पूर्व मिस स्विट्जरल्यान्डको आरोप

प्रतिवेदनअनुसार उक्त समयमा २४ वर्षकी केउललाई नोभेम्बर १९९३ मा ट्रम्पले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा सहभागी हुन बोलाइएको थियो।...

कोर खबर

एआई कम्पनीका मालिक बने चीनको सबैभन्दा धनी व्यक्ति

हुरुनका अध्यक्ष रुपर्ट हुगेवर्फका अनुसार सूचीमा रहेका १६० जना अर्थात् करिब १० प्रतिशतले एआईबाट सम्पत्ति आर्जन गरेका छन्।...

कोर खबर

नेतन्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

सन् २०२३ मा हमासको आक्रमणपछि हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचनले इजरायलको नेतृत्व र राष्ट्रिय चरित्रको दिशा पनि तय गर्नेछ।...

कोर खबर

ट्रम्पलाई चुनौती दिँदै लुलाको पुनरागमन

करिब ४४ लाख मतान्तरले भएको यो जितले ब्राजिलको घरेलु राजनीतिसँगै ल्याटिन अमेरिकामा अमेरिकी प्रभाव विस्तार गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको रणनीतिमा…

कोर खबर

दुबईमा खुल्दै २४ क्यारेट सुनको सडक, कहिलेदेखि हिँड्न पाइन्छ ?

सुनको सडक खोल्ने घोषणा दुबईमा १६.५१४ किलोग्राम तौलका सुनका झुम्काले दुई वटा गिनिज वर्ल्ड रेकर्ड बनाएको अवसरमा गरिएको थियो।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।