अन्तर्राष्ट्रिय

विश्वका प्रमुख राजनीतिक, आर्थिक र कूटनीतिक घटनाक्रम।

ट्रम्प, सी जिनपिङ र पुटिनबीच आज पहिलो पटक त्रिपक्षीय बैठक हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पहिलो पटक एकै ठाउँमा बसेर बैठक…

कोर खबर

मध्यपूर्व तनावको असर जापानको व्यापारमा, अक्टोबरमा अर्बौँको घाटा

जापानले सन् २०२६ को अक्टोबर महिनामा ४७६.५ अर्ब येन (करिब ३ अर्ब अमेरिकी डलर) व्यापार घाटा व्यहोरेको छ।...

कोर खबर

जीटीए ६ खेल्न यी युवाले गरे श्रीमती र छोरीसँग ‘नो डिस्टर्ब’ करारनामा, ‘किचकिच’ गर्न नपाइने

स्कटल्यान्डका ३८ वर्षीय स्वरोजगार पेन्टर तथा डेकोरेटर सन लिटलले भिडियो गेम ‘ग्र्यान्ड थेफ्ट अटो ६’ शान्तिपूर्ण रूपमा खेल्न श्रीमती र…

कोर खबर

एआईमा सहकार्य बढाउन सीको आग्रह

उनले एसिया–प्रशान्त क्षेत्रमा साझा समृद्धिका लागि व्यापार तथा लगानीका अवरोध हटाउनुपर्नेमा पनि जोड दिए।...

कोर खबर

इरानको इसारामा ट्रम्पविरुद्ध यस्तो योजना बनाउने पाकिस्तानीलाई २७ वर्ष जेल सजाय

मर्चेन्टले सजाय सुनाउने क्रममा कुनै प्रतिक्रिया जनाएनन्। उनका वकिल अब्राहम मोस्कोविट्जका अनुसार उनले फैसलाविरुद्ध पुनरावेदन गर्ने योजना बनाएका छन्।...

कोर खबर

जेन्सेन प्रकरण : एलिसका पतिले चीनमा ९ अर्ब डलरको डाटा सेन्टर साम्राज्य खडा गरे !

एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँग नाम जोडिएकी चिनियाँ व्यवसायी एलिस हुआङबारे नयाँ खुलासा भएको छ।...

कोर खबर

ट्रम्प र जापानी प्रधानमन्त्रीबीच भेटवार्ता, इन्डो–प्यासिफिकमा सहकार्यको प्रतिबद्धता

जापानको विदेश मन्त्रालयका अनुसार दुवै नेताबीच मंगलबार फिलिपिन्सको मनिलामा आयोजित रात्रिभोजका क्रममा कुराकानी भएको हो।...

कोर खबर

ट्रम्पसँगको भेटअघि सी–पुटिनबीच उच्चस्तरीय वार्ता

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार चीनको सेन्जेनमा उच्चस्तरीय वार्ता भएको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।