स्वास्थ्य

रोग, उपचार, स्वास्थ्य सेवा, बीमा र जनस्वास्थ्यसम्बन्धी समाचार।

युवा अवस्थामै मधुमेह

काठमाडौँ, कात्तिक २८ गते । केही वर्षअघिसम्म ५० वर्ष उमेर कटेपछि बढी देखिने मधुमेह पछिल्लो समय युवा अवस्थामै देखिन थालेको…

कोर खबर

एक्लोपन

जीवनमा फेरि व्यस्तता आउनेछ, पुराना बानी फर्किने खतरा पनि रहनेछ। सम्बन्धलाई जीवित राख्न कुनै एक दिनको प्रयास पर्याप्त हुँदैन।...

कोर खबर

स्वास्थ्य बीमा नवीकरणमा केवाईसी अद्यावधिक अनिवार्य

काठमाडौँ।​ स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरणसम्बन्धी सूचना जारी गर्दै परिवारका सबै सदस्यको केवाईसी  अद्यावधिक अनिवार्य गरिएको जनाएको छ।  बोर्डले…

कोर खबर

पहिलोपटक तौल घटाउने औषधि स्वीकृत, चीनले ल्यायो चक्की

अमेरिकी औषधि कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधि चीनमा ‘मुयौदा’ ब्रान्डमा बिक्री गर्न अनुमति दिइएको हो।...

कोर खबर

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त

सरोज ढुङ्गेल काठमाडौं, कात्तिक २७ गते । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदीलाई…

कोर खबर

स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्‍याउने योजना

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्‍याउने गरी योजना अघि सारेको छ ।…

कोर खबर

‘अघोषित महामारी’ बन्दै सडक दुर्घटना, ट्रमा सेन्टर विस्तारको घोषणा ६ वर्षदेखि अलपत्र

काठमाडौँ । देशभरका मुख्य राजमार्ग तथा ग्रामीण सडकमा सवारी दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।…

कोर खबर

बिरामीसँग सभ्य र शिष्ट भाषा बोल्न मन्त्री मल्लको आग्रह

हरिकृष्ण ऐडीमुगु, कात्तिक २८ गते । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामी तथा सेवाग्राहीसँग…

कोर खबर

मुटु उपचारमा राप्ती प्रतिष्ठानको उपलब्धि :  असोजमा सात वटा अप्रेसन सफल

दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको कोरोनरी एन्जियोग्राफी र एन्जियोप्लास्टी सेवा सुरु भएपछि मुटु रोगको विशेषज्ञ उपचार सेवा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।