कला तथा मनोरञ्जन

चलचित्र, संगीत, कला, साहित्य र मनोरञ्जन क्षेत्रका समाचार।

मंसिरमा बक्स अफिस तताउँदै ६ फिल्म : कमेडियनको अग्निपरीक्षा, स्टारहरू आमनेसामने

काठमाडौँ । नेपाली फिल्मको बक्स अफिसका लागि कात्तिक महिना समग्रमा सुखद नै मान्न सकिन्छ । ‘कबड्डी ५’, ‘पाँच पाण्डव’ र…

कोर खबर

बन्धन

हरेक चिजको चरम निम्न बिन्दु र चरम उच्च बिन्दु हुन्छ। त्यो बिन्दुभन्दा तल वा माथि प्रकृतिले नै जान दिँदैन।...

कोर खबर

एक्लोपन

जीवनमा फेरि व्यस्तता आउनेछ, पुराना बानी फर्किने खतरा पनि रहनेछ। सम्बन्धलाई जीवित राख्न कुनै एक दिनको प्रयास पर्याप्त हुँदैन।...

कोर खबर

जटायुको युद्ध दृश्य बनाउन साढे ६ वर्ष, पहिले नै भावुक थिए खेर

भव्य दृश्य संयोजन, उच्चस्तरको दृश्य प्रभाव (भीएफएक्स) र सशक्त एक्सनका कारण प्रशंसा पाइरहेको उक्त दृश्य तयार गर्न निर्देशक नितेश तिवारीको…

कोर खबर

एक जासुसको कथा भन्ने रहस्यमयी फिल्म, हेर्नुस् युट्युबमा

गुप्तचर, अपराध अनुसन्धान र रहस्यले भरिएका दक्षिण भारतीय फिल्म मन पराउनुहुन्छ? त्यसो हो भने यो फिल्म तपाईंका लागि राम्रो विकल्प…

कोर खबर

तीन वर्षदेखि नक्कली स्न्यापच्याट एकाउन्टको हैरानीमा अभिनेत्री अदिती

काठमाडौँ । अभिनेत्री अदिती बुढाथोकी विगत तीन वर्षदेखि आफ्नो नाम र तस्बिर दुरुपयोग गरी खोलिएका नक्कली स्न्यापच्याट एकाउन्टबाट हैरान छिन्…

कोर खबर

सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दै समर्थकलाई सरप्राइज दिएका छन्।...

कोर खबर

बलिउडमा अन्डरवर्ल्डको त्रास, सुरक्षा कडा

कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्की बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।