कला तथा मनोरञ्जन

चलचित्र, संगीत, कला, साहित्य र मनोरञ्जन क्षेत्रका समाचार।

चितवनको सर्वाधिक राशिको आख्यान पुरस्कार उपन्यासकार निहारीकालाई

चितवन । साहित्यकार निलम कार्की ‘निहारीका’ को उपन्यास  ‘राजमाता’ लाई यस वर्षको ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’ प्रदान गरिएको छ ।…

कोर खबर

सोनिया गान्धीलाई लक्षित गरी विवादास्पद पोस्ट गरेपछि कंगनाविरुद्ध प्रहरीमा उजुरी

मुम्बई । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की सांसद कंगना रनौतविरुद्ध भारतको हिमाचल प्रदेशस्थित शिमलामा उजुरी (एफआईआर) दर्ता…

कोर खबर

शाहरुखको ‘पठान’लाई पछि पार्दै ‘रामायण’ले रच्यो नयाँ इतिहास

मुम्बई । रणबीर कपुर अभिनीत बहुप्रतीक्षित चलचित्र ‘रामायणः पार्ट १’ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ।  प्रदर्शनमा आएको आठ…

कोर खबर

ब्रह्मयोगमा अन्तर्वीणा

पूरै विश्वका धेरै ठाउँमा धेरै योगी, सन्त, महात्मा, ज्ञानी र आध्यात्मिक मानिसहरू बेलाबेलामा जन्म लिइरहन्छन्।...

कोर खबर

गान्धी परिवारबारे आपत्तिजनक पोस्ट गरेपछि कंगनाविरुद्ध एफआईआर दर्ता

गान्धी परिवारबारे सामाजिक सञ्जालमा आपत्तिजनक र भड्काउ टिप्पणी गरेको आरोपमा भारतीय जनता पार्टी (भाजपा) सांसद तथा अभिनेत्री कंगना रनौतमाथि एफआईआर…

कोर खबर

बलिउडमा अन्डरवर्ल्डको कालो इतिहास

१२ अगस्ट १९९७ को बिहान, ‘टी-सिरिज’ का मालिक गुलशन कुमार सधैँझैँ पूजाअर्चनाका लागि मुम्बईको अन्धेरीस्थित एउटा मन्दिरमा पुगेका थिए। दर्शन…

कोर खबर

अमिलो अंगुर

आफ्नो पक्षमा पार्न सकिएन भने अर्काको बदनाम गर्नु हुँदैन मनोरथजी।

कोर खबर

सदरमुकाम चैनपुरको रैवार

बंगालको खाडीमा आएको चक्रवातको असरका कारण असोज ९ गते बिहानदेखि सदरमुकाम चैनपुरमा लगातार पानी प¥यो।...

कोर खबर

छिमेकी

उसले आफ्नो परिचय दिँदै भनी, ‘म हजुरको छिमेकमा दिदी बिमार हुनुहुन्छ भन्ने सुनेर आएकी हुँ। म प्यूठानमा बस्छु।’...

कोर खबर

माफ गर पेनिबा, तिमीलाई गाली गर्न सकिनँ!

विद्यालयको अन्तिम बेन्चमा बस्ने मानिसहरू पनि राष्ट्रले गन्ने र मान्ने स्थानमा पुग्न सक्छन्। सुरेश यक्सोले यो कुरा देखाइदिएका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।