शिक्षा

विद्यालय, विश्वविद्यालय, परीक्षा र शिक्षा नीतिसम्बन्धी समाचार।

एसईई परीक्षाको नतिजा सार्वजनिक, उत्तीर्ण दरमा सुधार

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस वर्ष उत्तीर्ण दरमा उल्लेख्य सुधार देखिएको छ।

कोर खबर

विदेश पढ्न जाने विद्यार्थीको संख्या किन घट्दैन? अवसर, अनिश्चितता र स्वदेशी शिक्षाको प्रश्न

विदेश अध्ययनका लागि जाने विद्यार्थीको संख्या उच्च रहनुमा स्वदेशी शिक्षाप्रतिको अविश्वास र रोजगारीको अनिश्चितता मुख्य कारण देखिन्छ।

कोर खबर

सधैं पुस्तकको सास्ती

पाठ्यपुस्तकको नियमित आपूर्तिका लागि नयाँ शैक्षिक सत्र सुरु हुनुअघि पर्याप्त समय राखेर छपाइ, ढुवानी र वितरण गर्नुपर्ने हुन्छ।...

कोर खबर

एनआईसी एसिया बैंकद्वारा सिरहा, बर्दिया, सुनसरी र मोरङका चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान

विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त शैक्षिक सामग्री उपलब्ध गराएको हो।...

कोर खबर

पुनर्स्थापनाको पर्खाइमा बालबालिका

‘बालापनको रक्षा भविष्यको सुरक्षा’ भन्ने नारासहित यस पटकको राष्ट्रिय बालदिवस मनाइयो। बालबालिकाको अधिकारको सम्मान, संरक्षण, संवर्धन तथा सुनिश्चितताका लागि हरेक…

कोर खबर

भोटेकोशी बाढी र हाम्रो शिक्षा प्रणालीः एउटा पुनर्विचार

भोटेकोशी बाढीले केवल भौतिक क्षति मात्र पुर्‍याएन, यसले नेपालको शिक्षा प्रणालीका संरचनागत कमजोरीलाई पनि नांगै पारिदियो।...

कोर खबर

शिक्षामा एआई : शिक्षकलाई विस्थापित होइन, सहयोगी बन्नुपर्छ

उनका अनुसार एआईले सामग्री निर्माण, प्रतिक्रिया प्रदान तथा सिकाइलाई व्यक्तिगत बनाउन सहयोग गर्न सक्छ, तर प्रभावकारी शिक्षणको केन्द्रमा रहेको मानवीय…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।