शिक्षा

विद्यालय, विश्वविद्यालय, परीक्षा र शिक्षा नीतिसम्बन्धी समाचार।

सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्दै धनगढी उपमहानगरपालिका

धनगढी उपमहानगरपालिकाले नगरभित्रको सामुदायिक विद्यालयलाई पठनपाठन र भौतिक सुविधाका दृष्टीकोणले गुणस्तरीय बनाउँदै लगिरहेको छ।...

कोर खबर

झोलुङ्गे पुलमा क्षति हुँदा पठनपाठन प्रभावित

गत असोज ९, १० र ११ गते वर्षासँगै आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका-४ करूवाटार मौतिघाट र नवलपुरको बौदीकाली गाउँपालिका-१ मचेडी…

कोर खबर

बन्दीपुरमा पूर्वाधार विकासको फड्को: ३७ किमी सडक कालोपत्र, ४९ पार्क निर्माण

पर्यटकीय नगरी तनहुँको बन्दीपुर गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ।

कोर खबर

केत्तकुम लिबाङ पाङ्पत सयङद्वारा एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना

अक्षयकोषमार्फत छात्रवृत्ति प्रदान गर्नुका साथै उच्च शिक्षा, अनुसन्धान, सीपमूलक तालिम, पुस्तकालय तथा अध्ययन केन्द्र स्थापना र आवश्यक शैक्षिक स्रोतसामग्री उपलब्ध…

कोर खबर

‘अर्ली ग्रेड स्कुल’ संरचनालाई नयाँ शिक्षा ऐनमा समेट्न सांसद र विज्ञहरूको माग

निर्माणणाधीन विद्यालय शिक्षा ऐनमा ३ देखि ९ वर्षसम्मका बालबालिकाको स्याहार र गुणस्तरीय शिक्षाका लागि नीतिगत रूपमै ‘अर्ली ग्रेड स्कुल’ संरचना…

कोर खबर

नेपाल-भारतबीच समन्वय आवश्यक छ : प्रा मोहपात्रा

भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा नियन्त्रणका लागि नेपाल र भारतबीच समन्वयात्मक रुपमा सहकार्य हुनुपर्ने बताएका छन्।...

कोर खबर

उच्च शिक्षा सुधारबारे मधेसमा उच्चस्तरीय संवाद

कार्यक्रममा संघीय सांसद, प्रदेश सरकार तथा विश्वविद्यालयका पदाधिकारी, स्थानीय सरोकार भएका निकायका प्रतिनिधि, नागरिक समाज, सरकारी नीति निर्माता, विज्ञलगायत सरोकार…

कोर खबर

बाढीले किताब बगायो, अब पढाइ के हुन्छ ?

कालीगण्डकी बाढीले बगेको पर्वतको फर्सेस्थित शिव माविमा पढ्ने ४० विद्यार्थीको कापी कलम र किताबसहित विद्यालय पोसाक बगेको छ।...

कोर खबर

सर्जक मोहन घिसिङलाई विद्यावारिधी

सर्जक, गीतकार, अभिनेता, निर्देशक, निर्माता, राजनीतिक विश्लेषक तथा समाजसेवी मोहन घिसिङलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ।...

कोर खबर

‘ब्रह्माण्डको अन्त्य’ लाेकार्पण

स्रष्टा निश्चलले आफ्नो सिर्जनाको पृष्ठभूमि उल्लेख गर्दै आफ्नै पारिवारिक र सामाजिक परिवेशले सिर्जनातर्फ डोर्‍याएको स्मरण गरे।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।