शिक्षा

विद्यालय, विश्वविद्यालय, परीक्षा र शिक्षा नीतिसम्बन्धी समाचार।

झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम

विद्यालय तहबाटै लागुऔषध दुर्व्यसनको जोखिम पहिचान गरी रोकथामका प्रयास प्रभावकारी बनाउन झापाका २०० शिक्षकलाई विशेष तालिम प्रदान गरिँदैछ।...

कोर खबर

हेटौंडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

मकवानपुर। शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तर प्रदेशीय सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशका…

कोर खबर

हेटौँडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

कात्तिक १३ गतेसम्म सञ्चालन हुने सम्मेलनको संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्घाटन गरेका थिए।...

कोर खबर

पाँच सय विद्यार्थीलाई छात्रवृत्ति

सोलुखुम्बु समाचारदाता सोलुखुम्बु, कात्तिक १० गते । हिमाली जिल्ला सोलुखुम्बुका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको छात्रवृत्ति वितरण…

कोर खबर

फरक विषय एउटै सङ्कायमा राख्ने निर्णयले विद्यार्थी अन्योलमा

भैरहवा समाचारदाताभैरहवा, कात्तिक १२ गते । लुम्बिनी बौद्ध विश्वविद्यालयले इन्जिनियरिङ, व्यवस्थापन, पर्यटनलगायतका व्यावसायिक शैक्षिक कार्यक्रमलाई प्रयुक्त बौद्ध अध्ययन सङ्काय अन्तर्ग...

कोर खबर

सम्झने मेसिन होइनन् विद्यार्थी, प्रश्नशील बन्न सिकाउँ

उदार कला शिक्षा कुनै देश, काल, विचारधारा र अर्थतन्त्रमा आधारित प्रणालीको पक्षपोषक होइन; यो मानवीयता र लोकतन्त्र फुल्ने प्रक्रियाको सार्वभौमिक…

कोर खबर

पालिकामा जित्न चाहनेले रौतहटको मौलापुर नगरपालिकाले गरेका कामको चर्चा गर्नुपर्छ : प्रभु साह

आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले आफ्नो पालिकामा जित्न चाहनेहरूले रौतहटको मौलापुर नगरपालिकाले गरेका कामको चर्चा गर्नुपर्ने बताएका छन्।...

कोर खबर

चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको परीक्षा बन्द

चितवन। चितवनमा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा तीन महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्। सर्वोच्च अदालतको आदेशका…

कोर खबर

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन…

कोर खबर

शैक्षिक सहकार्यका लागि बागमती विश्वविद्यालय र इस्ट चाइना युनिभर्सिटीबिच समझदारी

मकवानपुर ।  शैक्षिक सहकार्य अभिवृद्धिका लागि नेपालको बागमती विश्वविद्यालय र चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (इसियुटी) बिच सम्झौता भएको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।