अर्थतन्त्र

बजार, बैंकिङ, सेयर, विप्रेषण, उद्योग र व्यापारसम्बन्धी आर्थिक समाचार।

रेमिट्यान्स खर्च नहुँदा निक्षेप-जीडीपी अनुपात १२९ प्रतिशत

नेपाल राष्ट्र बैंकका अनुसार १२ कात्तिकसम्म वित्तीय प्रणालीको कुल निक्षेप ८५ खर्ब २९ अर्ब पुगेको छ । यो निक्षेप जीडीपीभन्दा…

कोर खबर

बुटवल उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित कार्यसमितिको पदस्थापन

बुटवल। बुटवल उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरणसहित पदस्थापन गरिएको छ । सोमबार आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले…

कोर खबर

२२ बुँदे साझा प्रतिबद्धतासहित सकियो प्रदेश अर्थमन्त्रीहरूको वीरेन्द्रनगर भेला

सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार आयोजित प्रदेश अर्थमन्त्रीको भेला २२ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । …

कोर खबर

राष्ट्र बैंकलाई नवप्रवर्तनसँगै आएका जोखिम व्यवस्थापन गर्ने चुनौती छ : गभर्नर

गभर्नर पौडेलले सुरक्षित भुक्तानीसँगै ग्राहक संरक्षण समेत सुनिश्चितता गर्नुपर्ने भएकाले प्रविधिका कारण आउने जोखिम व्यवस्थापन गर्नुपर्ने चुनौती केन्द्रीय बैंंकमा आएको…

कोर खबर

ग्यास उद्योग मर्जरमा सरकारसँग के छ उद्योगीको माग ?

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बजारमा देखिएको ब्रान्डको अराजकता रोक्न र उपभोक्तालाई राहत दिन निगमले मर्जरको औपचारिक प्रक्रिया…

कोर खबर

तमोरमा सुरुङमार्गसहितको भूमिगत संरचना बनाइँदै

नेपालको निजी लगानीको जलविद्युत र हिमाली क्षेत्रमा पहिलो पटक टिबीएम मेसिनद्वारा सुरुङमार्ग सहितको भूमिगत संरचना निर्माण गर्न लागिएको हो।...

कोर खबर

उखुको मूल्यमा किसान र उद्योगीबीच कुरा मिलेन, प्रतिक्विन्टल १ हजार ५० रुपैयाँ माग

किसानले उत्पादन लागत र चिनीको बजार मूल्यका आधारमा प्रतिक्विन्टल १ हजार ५० रुपैयाँ मूल्य माग गरेका छन् भने सरकारले गत…

कोर खबर

यारी भन्सारको राजस्व लक्ष्यभन्दा तीन गुणा बढी

हुम्ला । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा कर्मचारी अभाव, इन्टरनेट, सञ्चार,…

कोर खबर

चेम्बर अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट, व्यापार तथा लगानी सहकार्यमा जोड

१६ कात्तिक, काठमाडौं । नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।