अर्थतन्त्र

बजार, बैंकिङ, सेयर, विप्रेषण, उद्योग र व्यापारसम्बन्धी आर्थिक समाचार।

आर्थिक गणना : ६ प्रदेशको लगत प्रशोधन सकियो, बागमतीमा बाँकी

राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ।...

कोर खबर

अमेरिकी डलरदेखि कतारी रियालसम्म : यस्तो छ आजको विनिमयदर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको…

कोर खबर

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबिच शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबिच बिहीबार भारतको विशाखापटनममा शिष्टाचार…

कोर खबर

वनमन्त्री चौधरीद्वारा हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न आग्रह

काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण तथा खाद्य सुरक्षाको सुनिश्चितताका लागि हरित हाइड्रोजन…

कोर खबर

युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई…

कोर खबर

चितवन निकुञ्जभित्र हुलाकी राजमार्गको नयाँ ट्रयाक : वन्यजन्तु जोगाउन सवा ६ करोड बजेट प्रस्ताव

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत चितवनको माडी र भरतपुर महानगरपालिकालाई जोड्ने नयाँ सडक खण्ड निर्माणको प्रक्रिया…

कोर खबर

गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

लगानीकर्ताबाट अपेक्षाभन्दा बढी माग आएपछि कम्पनीले सुरुमा तय गरेको लक्ष्यभन्दा ठूलो रकम संकलन गर्न लागेको हो।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।