अर्थतन्त्र

बजार, बैंकिङ, सेयर, विप्रेषण, उद्योग र व्यापारसम्बन्धी आर्थिक समाचार।

जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

काठमाडौँ । टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम…

कोर खबर

तेस्रो पक्षले किनेको सम्पत्तिबारे गिरिबन्धु टिस्टेटमा यस्तो छ सर्वोच्चको नजिर !

विराटनगर । राज्यका आधिकारिक निकायमा राजस्व तिरेर, मालपोत कार्यालयबाट विधिवत् लिखत पारित गराएर तथा स्थानीय तहबाट नक्सा पास गरी करोडौँ…

कोर खबर

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १…

कोर खबर

सुल्झिएन बजेट विवाद छानबिन नै अलपत्र

अविनाश चौधरीधनगढी, कात्तिक २९ गते । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट पारित भएको महिना…

कोर खबर

बङ्गुरपालनबाट मनग्य आम्दानी

वैदेशिक रोजगारीका क्रममा करिब १५ वर्ष साउदी अरबमा बसेर फर्किएपछि नवलपुरको मध्यविन्दु–३ ब्रम्हस्थानका नन्दे गुरुङ बङ्गुरपालनमा जुटेका छन्।...

कोर खबर

बाँदरकाे हैरानीले अदुवाखेतीमा रमाए भोजपुरका किसान

भोजपुरमा बाँदरको समस्याका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि किसान अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन्।...

कोर खबर

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।