अर्थतन्त्र

बजार, बैंकिङ, सेयर, विप्रेषण, उद्योग र व्यापारसम्बन्धी आर्थिक समाचार।

लामो बिदाले पोखरामा आन्तरिक पाहुना भित्र्यायो

आन्तरिक पाहुनाको भीड बढेपछि शनिबार बेलुकी पोखराको लेकसाइड क्षेत्र खचाखच थियो। फेवाताल किनारको फुटट्रयाकमा पाहुनाको भीडभाड देखिन्थ्यो। ताल किनारका रेस्टुरेन्टमा…

कोर खबर

कात्तिक ३० गते सार्वजनिक बिदाका दिन पनि राजस्व कार्यालयहरू खुला रहने

काठमाडौँ ।  सरकारले कात्तिक ३० गते सार्वजनिक बिदा घोषणा गरेको भए तापनि उक्त दिन देशभरका राजस्व कार्यालयहरू खुला रहने भएका…

कोर खबर

आन्तरिक राजस्वले यी कार्यालयलाई भन्यो- सोमबार कार्यालय खोल्नु

पत्रमा कात्तिक ३० गते सार्वजनिक बिदा घोषणा भए पनि उक्त दिन राजस्व परिचालनका हिसाबले कात्तिक महिनाको मसान्त पर्ने उल्लेख छ।

कोर खबर

कोप-३१ मा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता

काठमाडौँ, कात्तिक २९ गते । टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी भई…

कोर खबर

कोप-३१ मा  सहभागी भई स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

त्यस्तै कोप-३१ मा नेपालले उठाएका विषयमा सहयोग लिने उद्देश्यले अर्थमन्त्री डा वाग्लेसँग पाँच जना प्रभावशाली जलवायु दूतहरूको छलफल भएको छ।

कोर खबर

सांसद मन्त्री विदेश घुमेर देश बन्दैन: पूर्ण बस्नेत

बस्नेतले सांसद, मन्त्रीहरुको विदेश भ्रमणलाई लिएर टिप्पणी गरेका छन् । विदेश घुमेर देश नबन्ने भन्दै सरकारी भ्रमणको औचित्य, उद्देश्य र…

कोर खबर

सुदूरपश्चिममा बैंकको लगानी तराई केन्द्रित, पहाडमा कर्जा पहुँच कमजोर

धनगढी  । सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको ठूलो हिस्सा कैलाली र कञ्चनपुरमा सीमित हुने गरेको पाइएको छ…

कोर खबर

इन्धन अभावले सुडानको उद्योग, कृषि र व्यापार क्षेत्र प्रभावित

इन्धनको निरन्तर अभावले अफ्रिकी मुलुक सुडानको कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ । इन्धन आपूर्ति अनियमित हुँदा उद्योग, कृषि…

कोर खबर

बैंकमा प्रशस्त पैसा भए पनि साना व्यवसायीले किन पाउँदैनन् ऋण?

नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणले जम्मा गरेको निक्षेप प्रशस्त छ। यसरी जम्मा हुने रकमको ठूलो हिस्सा रेमिटेन्सबाट आउने गरेको…

कोर खबर

जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता

३१औँ सम्मेलन (कोप ३१) मा करिब एक दर्जन कार्यक्रमहरूमा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।