अपराध

प्रहरी, अदालत, ठगी, लागूऔषध र अपराधसम्बन्धी समाचार।

प्रेस स्वतन्त्रतामाथिको प्रहरी हस्तक्षेप बन्द गर्न जेनजी पत्रकार फोरमको माग

काठमाडौं । जेनजी पत्रकार फोरम नेपालले समाचारको विषयलाई लिएर पत्रकारमाथि नेपाल प्रहरीले गरेको धरपकड तथा खोजी कार्यप्रति गम्भीर आपत्ति जनाउँदै…

कोर खबर

समाचार कक्षमा प्रहरी किन?

आज (१३ कात्तिक) दिउँसो सादा पोसाकका प्रहरी नयाँ बानेश्वरस्थित नेपाल प्रेसको कार्यालय पुगे। सुरक्षागार्डलाई साथी भेट्न आएको बताएर भित्र पसेका…

कोर खबर

डीडीसीका तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

काठमाडौँ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा अनियमितता गरी संस्थानलाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्‍याएको…

कोर खबर

ओली र बालेनको कार्यशैली तुलना गर्दै मुमारामले भने: ती नालायक नै हुन्

खनाल लेख्छन्, ‘अब खराने ग्याङका कुरा केपी ओलीको भन्दा पनि तल्लोस्तरबाट आउँदैछन्। भन्दैछन्– पत्रकारको गिरफ्तारी त प्रहरीले गरेको हो, बालेन्द्रले…

कोर खबर

पक्राउ परेका सबै पत्रकार रिहा भए : सञ्चारमन्त्री

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले शुक्रबार पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी दिएका छन्। मन्त्री तिमिल्सिनाले शुक्रबार…

कोर खबर

प्रहरी राज बन्द गर्न रास्वपा सचेतक परियारको माग

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाचारको विषयलाई लिएर पत्रकार पक्राउ गर्ने तथा सञ्चारमाध्यमको कार्यालयमै…

कोर खबर

पत्रकार पक्राउविरुद्ध रास्वपासहितका ठूला दलको एकस्वर

पत्रकारहरूलाई समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सहितका ठूला दलले विरोध गरेका छन् ।

कोर खबर

नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई साइबर ब्यूरोमा उपस्थित हुन प्रहरीको मौखिक निर्देशन

काठमाडौं । प्रहरी टोलीले नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई भोलि बिहान १० बजे ब्यूरोमा उपस्थित हुन मौखिक निर्देशन दिएको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।