अपराध

प्रहरी, अदालत, ठगी, लागूऔषध र अपराधसम्बन्धी समाचार।

ताप्लेजुङमा सोमराज गुरुङ मृत्यु प्रकरण, दुई जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ क्याम्पस लाइनस्थित मकैबारीमा ५५ वर्षीय सोमराज गुरुङ मृत फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई…

कोर खबर

भक्तपुरमा कात्तिकमा ६९ मुद्दा दर्ता, ५१ फरार प्रतिवादी पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले कात्तिक महिनामा ६९ वटा आपराधिक मुद्दा दर्ता गरेको छ । प्रहरीले अघिल्लो महिनाका समेत…

कोर खबर

‘केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! मजाकको पात्र हौँ हामी ?’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूसहित नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका संयोजक…

कोर खबर

म्याग्दीमा ७ थान भरुवा बन्दुक बरामद

म्याग्दी । म्याग्दीमा प्रहरीले वनमा लुकाएर राखिएका ७ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको मालिका गाउँपालिका –०५ मल्कवाङ…

कोर खबर

५३ करोड ८१ लाख जरिवाना र दुई वर्ष कैद सजाय तोकिएका व्यापारी पक्राउ

काठमाडौं । राजस्व चुहावटको मुद्दामा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका एक व्यापारी…

कोर खबर

बराह सहकारीको ५ अर्ब ८८ करोड हिनामिना प्रकरणमा मुख्य योजनाकार पक्राउ

गृहमन्त्री सुधन गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत विश्वकर्मा पक्राउ परेको जानकारी दिँदै बराह सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम…

कोर खबर

प्रहरी निरीक्षक केसीको शव परिवारलाई बुझाइयो

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसीको शव पोस्टमार्टम पछि आज परिवारको जिम्मा लगाइएको छ । सुर्खेतको…

कोर खबर

बराह सहकारीका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा पक्राउ, ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी हिनामिना

काठमाडौं । बराह सहकारीका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन् । सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा उनलाई…

कोर खबर

आफूलाई प्रहरी हिरासतमा राख्नुको कारण खोज्दै ओलीको आक्रोश : हामी किरा फट्यांग्रा हौँ ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गिरफ्तार गरेर हिरासतमा राखिएको घटनाप्रति आक्रोश व्यक्त गरेका छन्।...

कोर खबर

मलद्वारमा लुकाएर ल्याइएको १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३ ग्राम ७७० मिलिग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।