अपराध

प्रहरी, अदालत, ठगी, लागूऔषध र अपराधसम्बन्धी समाचार।

को हुन् नवनियुक्त आईजीपी मनोज केसी?

काठमाडौं।नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा डा. मनोजकुमार केसी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको हो।…

कोर खबर

इनम प्रकरणमा निरीह प्रहरी

काठमाडौँ । इनम सापकोटा पक्राउ परेपछि राज्यका शत्तिशाली संस्थाहरू एकैपटक विवादमा तानिएका छन् । सर्वोच्चका न्यायाधीश, प्रधानमन्त्रीको सचिवालय र प्रहरीका…

कोर खबर

आईजीपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न, तस्बिरहरू

काठमाडौँ। प्रहरी महानिरीक्षक मनोज केसीले दर्ज्यानी चिह्न लगाएका छन्। बुधबार गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।…

कोर खबर

आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाई दिए दर्ज्यानी चिह्न

काठमाडौं।नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित…

कोर खबर

बैंकिङ क्षेत्रमा एआईबाट हुने ठगी नियन्त्रण गर्न अनुसन्धान अनुदान घोषणा

नेपालको पहिलो कृत्रिम बुद्धिमत्ता तथा साइबर सुरक्षा अनुसन्धान संस्थाका रूपमा परिचित सिएसआरआई नेपालले बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रलाई लक्षित…

कोर खबर

रोजगारीको बहानामा किशोरीमाथि शोषण

विराटनगर। विराटनगर-१३, मलाया रोड। सीमावर्ती क्षेत्रनजिकै रहेको यो बस्तीमा केही दिनयता एउटा घर र त्यससँग जोडिएको होटलमा अस्वाभाविक चहलपहल बढेको…

कोर खबर

दानबहादुर कार्कीसामु दुई विकल्प : कानुनी लडाइँ कि मौन स्वीकार ?

काठमाडौँ । बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर राष्ट्रिय सुरक्षा सल्लाहकारमा सरुवा गर्ने र एआईजी डा. मनोजकुमार केसीलाई नयाँ…

कोर खबर

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसी पुगे गृह मन्त्रालय

मन्त्रिपरिषद् बैठकबाट प्रहरी नेतृत्वमा नियुक्त भएलगत्तै उनी बुधबार दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका हुन्। गृह मन्त्रालयमा उनलाई गृह सचिव तथा…

कोर खबर

आईजीपी हटाइएकोमा ज्ञानेन्द्र शाहीको प्रश्न : गल्ती भए जेल हाल्नु पर्ने होइन ?

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने…

कोर खबर

डोल्पा कारागारबाट भागेका आठमध्ये चार कैदी पक्राउ

कर्णाली।जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका चार जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आज त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पास्थित रङ गाउँमा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।