अपराध

प्रहरी, अदालत, ठगी, लागूऔषध र अपराधसम्बन्धी समाचार।

सार्वजनिक बसमा महिला यात्रुमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

कञ्चनपुर । सार्वजनिक बसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा…

कोर खबर

जुवातास खेलिरहेको अवस्थामा ५० जना पक्राउ

काठमाडौँ । देशका पाँच जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ५० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार…

कोर खबर

अमेरिकी इतिहासकै ठुलो सामूहिक सजाय कटौती गर्ने न्यूसमको निर्णय

तर निर्णयप्रति सबैको समर्थन छैन। अपराधमा ज्यान गुमाएका व्यक्तिका परिवार र सरकारी वकिलहरूले यसको विरोध गरेका छन्।...

कोर खबर

सिरहामा ब्राउन सुगरसहित दुई जना पक्राउ

जनकपुरधाम । सिरहाको मिर्चैयाबाट प्रहरीले १० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार…

कोर खबर

रात्रि बसमा महिला यात्रुमाथि अभद्र व्यवहार, तीन जना पक्राउ

काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको रात्रि बसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।...

कोर खबर

यात्रु कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ

रुपन्देही समाचारदाता रुपन्देही, कात्तिक २० गते । गाडी भाडाको विषयमा झगडा गरी यात्रुलाई कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ परेका छन्…

कोर खबर

पूर्वप्रहरीको फूलखेती मोह, बाँझो जमिनमा सयपत्रीको बहार

अस्मिता सिंखडागोरखा, कात्तिक २० गते । सरकारी सेवाबाट अवकाश पाएपछि अधिकांश मानिस आराम गरेर समय बिताउने सोचमा हुन्छन् । तर,…

कोर खबर

तिहारमा पटकाजन्य पदार्थको प्रयोग नगर्न प्रहरीको अनुरोध

पटका तथा विस्फोटक पदार्थको प्रयोगले गम्भीर दुर्घटना निम्त्याउन सक्ने भन्दै नेपाल प्रहरीले तिहारमा पटका तथा आतीसबाजी नगर्न आमनागरिकसँग अनुरोध गरेको…

कोर खबर

‘इनमको बयानबिनै अडियो ?’

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर फर्किएकै दिन (असोज १० गते) प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लियो।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।