कृषि

खेती, किसान, मल-बीउ, सिँचाइ र कृषि बजारसम्बन्धी समाचार।

सडकमा धानसँगको दैनिकी

किसानहरू मौसमको अवस्था हेर्दै पाकेको बाली काट्ने र सुरक्षित स्थानमा थन्क्याउने काममा लागेका छन् ।...

कोर खबर

अर्नब आँधीको डर : भक्तपुरका किसानलाई धान भित्र्याउन चटारो

अर्नब आँधीको प्रभावले वर्षा हुनसक्ने डर बढेपछि भक्तपुरका किसानलाई पाकेको धान भित्र्याउन चटारो परेको छ।...

कोर खबर

कृषि अनुसन्धानलाई खेतबारीसम्म पुर्‍याउन मधेस कृषि विश्वविद्यालय र पिस कोरबिच सम्झौता

जनकपुरधाम । मधेस प्रदेशमा कृषि अनुसन्धान, पर्यटन तथा सूचना प्रविधिको माध्यमबाट आर्थिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले मधेस कृषि विश्वविद्यालय…

कोर खबर

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके । सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ । परम्परागत कालानमक धानको जात हराउँदै गएको…

कोर खबर

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ (स्याङ्जा), कात्तिक ११ गते । पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या बढदै गएको छ ।कुनै बेला घरायसी…

कोर खबर

किसानको खेतमा सयपत्री फूल ढकमक्क, तस्बिरहरू

तनहुँ। तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री फुल ढकमक्क फुलेको छ । तिहारका लागि लगाइएको फूल दसैँमै…

कोर खबर

बाँकेमा महँगो कालानमक धानको खेती बढ्दै

बाँके। सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ। परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका…

कोर खबर

‘अर्नब’ को प्रभावबाट बाली जोगाउन धान काट्ने र सुकाउने चटारो

ललितपुर । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालमा वर्षा हुने सम्भावना बढेसँगै ललितपुरको बुङमतीका किसान धान काट्न र सुकाउने हतारोमा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।