कृषि

खेती, किसान, मल-बीउ, सिँचाइ र कृषि बजारसम्बन्धी समाचार।

तस्बिरमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी

काठमाडौँ । काठमाडौँमा आजदेखि आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ सुरु भएको छ।  मङ्सिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा…

कोर खबर

विदेशबाट फर्किएर गाउँमै गोलभेडा खेतीमा रमाउँदै भण्डारी

ठाकुरप्रसाद आचार्य म्याग्दी, मङ्सिर ४ गते । एक दशकभन्दा बढी समय बहराइनमा पसिना बगाउनुभएका बेनी नगरपालिका–५, डडुवाका मोहन भण्डारी अहिले…

कोर खबर

जलाशयको पानीले फेरियो किसानको जीवन

सन्तोष दहितदाङ, मङ्सिर ४ गते । कुनै समय आकाशबाट पानी परेपछि मात्रै खेतबारीमा खेती गर्न पाउने घोराही उपमहानगरपालिका–१७, ढिकपुर र…

कोर खबर

किसानले पाउँदैनन् समर्थन मूल्य

मोरङ समाचारदाताउर्लाबारी (मोरङ), मङ्सिर ४ गते । मोरङका किसान वर्षभर मेहनत गरेर उत्पादन गरेको धानको उचित मूल्य नपाउने चिन्तामा छन् ।…

कोर खबर

उखुको मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ कायम गर्न किसानको अडान

उखुको मूल्य तय गर्नुअघि किसानको उत्पादन लागत, चिनीको बजार मूल्य तथा उद्योगीहरूको अवस्थाबारे जानकारी लिन सरकारले दुवै पक्षसँग परामर्श थालेको…

कोर खबर

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल मानिने बाजुरामा पछिल्लो समय उत्पादनमा वृद्धि हुँदै गएको छ।...

कोर खबर

ढिलो रोपाइँपछि धान भित्र्याउन व्यस्त किसान (फोटोफिचर)

काठमाडौँ, मङ्सिर ३ गते । ढिलो गरी धान रोपाइँ गरेका किसानले अहिले धान भित्र्याउन थालेका छन् । भक्तपुरको कटुञ्जेमा धान…

कोर खबर

बागमती सिँचाइ आयोजनामा आन्दोलन जारी

सर्लाही । बागमती सिँचाइ आयोजनाको कार्यालयमा ज्यालादारी कर्मचारीहरूको आन्दोलन जारी छ ।  आन्दोलन परिचालन कमिटीले गत मंगलबार सर्लाहीको कर्मैयास्थित कार्यालयमा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।