कोर खबर

२०,१०९ लेखहरू

ताजा लेखहरू

विश्व

ह्वाइट हाउसमा सी-ट्रम्प : राजकीय भ्रमणका थप रोचक तस्बिर सार्वजनिक (फोटोफिचर)

भ्रमणका क्रममा स्वागत समारोह, द्विपक्षीय बैठक, उपहार आदानप्रदान, चिया भेटघाट, राजकीय रात्रिभोज तथा राष्ट्रिय अभिलेखागार भ्रमणलगायत कार्यक्रम भए।...

कोर खबर
विविध

शौचालय सफा गरेपछि प्रयोग गर्न नदिएको भन्दै श्रीमानले मागे सम्बन्धविच्छेद

शौचालय सफा गरेपछि तुरुन्तै प्रयोग गर्न नदिने र ओछ्यानमा कपाल झरे पनि रिसाउने श्रीमतीको बानीले एक पुरुषलाई अदालतसम्म पुर्‍याएको छ।...

कोर खबर
समाज

आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै

यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै छ।...

कोर खबर
स्वास्थ्य

वीरको आकस्मिक कक्षमा एक बेड एक बिरामी

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको आकस्मिक कक्षमा पुग्दा अहिले पहिलेको भन्दा भिन्न दृश्य देख्न सकिन्छ।...

कोर खबर
अर्थतन्त्र

डेली सेवा : दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लेटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथी बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट-प्लेस सञ्चालनमा ल्याइएको छ। ...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।