कोर खबर

१९,५५५ लेखहरू

ताजा लेखहरू

राजनीति

शेरा दरबार प्रकरण : अन्नपूर्ण फार्मिङलाई प्रस्टीकरणका लागि सात दिने म्याद

शेरा दरबारको जग्गा निजी कम्पनीका नाममा बनाइएको समाचार पहिलो पटक नागरिक दैनिकले २०८१ पुस ९ गते प्रकाशित गरेको थियो।...

कोर खबर
स्थानीय तह

एकीकरण पदमार्ग: इतिहास हस्तान्तरणको यात्रा

नेपाली सेनाले एकीकरण मार्ग पदयात्रा गर्न थालेको ५ वर्ष पुगेको छ । पाँच वर्षको अवधिलाई नियाल्ने हो भने सेनाले इतिहास…

कोर खबर
विश्व

नेपालीमा बढ्दो अध्ययनशैली, फस्टाउँदै पुस्तकको किनबेच

कुनै पनि देश कति विकसित तथा जागरुक छ र नयाँ कुराप्रति कति उत्साहित छ भन्ने थाहा पाउने एउटा माध्यम पुस्तक…

कोर खबर
राजनीति

त्यो युद्धमा मरें, यो युद्धमा बाँचें

सिन्धुली झाँगाझोली घर भएकी सावित्रीले सानैदेखि दुःख झेल्नुपर्‍यो। सानैमा आमाको मृत्यु भयो। बुबा रोगी भएकाले सानो भाइलाई हुर्काउने जिम्मा उनैमा…

कोर खबर
अर्थतन्त्र

मकर संक्रान्तिको माहोलः टोखा चाकुको गुलियो इतिहास

टोखा अर्थात् उखु खेत । यति बेला टोखामा उखुबारी होइन, अपार्टमेन्ट ठडिएका छन् । तैपनि चाकु बनाउन छाडिएको छैन ।…

कोर खबर
स्वास्थ्य

इमानसिंहका पशुवत् ३२ वर्ष: जो बल्ल मान्छे बन्न पाए

‘१८ नम्बर, इमानसिंह आइज !’ उनले तनक्क छाती तन्काएर खुट्टा भुईँमा बजार्दै सलाम ठोके। जाँचकर्ताले फ्याट्ट उनको छाती हिर्काए, र…

कोर खबर
स्वास्थ्य

वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-ख

यतिबेला उनको पेटमा नौ महिनाको अनिच्छित गर्भ खेलिरहेको छ। त्यही अवाञ्छित गर्भले उनलाई आफ्नो सपना बिचैमा थाँती राखेर स्वदेश फर्कनुपरेको…

कोर खबर
प्रवास

वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-क (भिडियोसहित)

काम गर्न बसेकै घरमा उनले बालिकालाई जन्म दिइन्। उनलाई एक महिनाजति अस्पताल राखियो। त्यसपछि उनलाई थुनामा लगियो।...

कोर खबर
प्रवास

अनिच्छित आमाहरू: वैदेशिक रोजगारीको कहालीलाग्दो कथा

अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको वैदेशिक रोजगारीबाट प्राप्त वार्षिक करिब साढे १४ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्सको भित्री पाटो त्यति उज्यालो छैन।...

कोर खबर
राजनीति

खाद्य संस्थानको जग्गा कौडीको भाउमा किनबेच

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीको बेनी बजारस्थित नेपाल खाद्य संस्थानका नाममा रहेको कित्ता नं. २ ख १७९…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।