कोर खबर

१९,००३ लेखहरू

ताजा लेखहरू

विचार

जागिर खाने ढोका!

सरकारले ठूला महान् कार्य गर्न पर्दैन, ठूला आयोजना, महँगा कामभन्दा पनि स-साना जनतालाई, नागरिकलाई खड्किएका, पिरोलिएका, सताइरहेका कुरामा केही सुधार…

कोर खबर
विश्व

प्यालेस्टाइनमा इजरायली कारबाहीका विरुद्ध राष्ट्रसङ्घमा पत्र

काठमाडाैँ । प्यालेस्टाइन राज्यले संयुक्त राष्ट्रसङ्घका महासचिव, यस महिना संयुक्त राष्ट्र सुरक्षा परिषद्को ग्रीसको अध्यक्षता र संयुक्त राष्ट्र महासभाका अध्यक्षलाई…

कोर खबर
कला तथा मनोरञ्जन

उमेरले होइन, इच्छाशक्ति र आत्मविश्वासले सफलता निर्धारण गर्छ : यास्मिन बेगम शेइद

'यहाँबाट माया र सहयोग पनि पाइरहेकी छु। त्यस कारण पनि म यसमा अघि बढ्न सक्छु कि भन्ने लागेर सहभागी भएकी…

कोर खबर
समाचार

चीन सरकारको अनुदानमा मेरिङ्देनलाई स्काभेटर

साहारा लिम्बूफुङ्लिङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन…

कोर खबर
विविध

सिंहदरबारको ठ्याक्कै अगाडि भदौ २४ को त्रासदी सम्झाइरहेको यो भवन

आन्दोलनले पुर्‍याएको क्षति स्मरण गराउने यो संरचना अब सरकारी सम्पत्तिको व्यवस्थापन र पुनर्निर्माणमा भइरहेको ढिलाइको प्रश्नसँग जोडिएको छ।

कोर खबर
अपराध

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौं।सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण तथा दुई देशका सीमावर्ती…

कोर खबर
विविध

दुश्मन जिल्ल पर्दा खुसी, पारिश्रमिकको लफडाले तितो

दुर्गेश थापाको चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ मा बरिष्ठ गायक आनन्द कार्की भन्छन्– ‘भाइको दुश्मन छन् धेरै, दुश्मन हेरेकै हेर्‍यै…’…

कोर खबर
विविध

परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले शिष्टाचार भेट गरेकी छन्।

कोर खबर
विविध

ओलीको आरोप- सरकार बेलगाम फासीवादतर्फ अघि बढ्यो

देशको अवस्था थप बिग्रिन नदिन तथा देशलाई कमसेकम स्वतन्त्रता स्वाधीनताको प्रयोग गर्नसक्ने बनाउन आन्दोलनको विकल्प नभएको पनि उनले बताए ।

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।