कोर खबर

१९,१९५ लेखहरू

ताजा लेखहरू

विविध

मृत मानिएका पदमबहादुर घर फर्किए, अन्त्येष्टि गरिएको शव कसको थियो?

प्रहरीको अनुसन्धान अब दुई वटा प्रश्नमा केन्द्रित हुने उनले जानकारी दिए। त्यसबेला अस्पतालमा राखिएको शवको वास्तविक पहिचान के थियो र परिवारले…

कोर खबर
विविध

कोप–३१ मा हिमालका समस्या र जलवायु न्यायलाई प्राथमिकता दिने परराष्ट्र मन्त्री खनालको घोषणा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा…

कोर खबर
विविध

पुरुषको जस्तो पहिरन लगाएर जीवन बिताउने १९औँ शताब्दीका पेरिसियन महिला

सन् १८०० मा पेरिसमा महिलालाई सुरुवाल (ट्राउजर) लगाउन प्रतिबन्ध लगाइएको थियो । १९औँ शताब्दी र २०औँ शताब्दीको सुरुवातसम्म पनि धेरै…

कोर खबर
प्रविधि

फाइल घुमाउने प्रवृत्तिको अन्त्य : छ महिनाभित्र सबै सरकारी निकायमा डिजिटल प्रणाली लागू हुने

काठमाडौँ । सरकारी कार्यालयमा फाइल घुमाउने प्रवृत्ति अन्त्य गरी निर्णय प्रक्रिया छिटो, पारदर्शी र जवाफदेही बनाउन सरकारले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण…

कोर खबर
अपराध

कृषि अनुदान दिलाउने प्रलोभनमा ५ करोड ८० लाख ठगी गर्ने दुई जना सीआईबीको फन्दामा

काठमाडौं । सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५…

कोर खबर
राजनीति

प्रधानमन्त्री बालेन बिहानैदेखि सिंहदरबारमा, क्याबिनेटको छैन टुङ्गो

काठमाडौँ । बुधबार पार्टी सभापति रवि लामिछानेसँग लामो संवाद गरेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज बिहीबार बिहानैदेखि कार्यालयमा छन् । …

कोर खबर
क्रिकेट

काठमाण्डुद्वारा ब्याटिङ, जनकपुरको टोलीमा दुई परिवर्तन

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोर्खाजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय…

कोर खबर
विविध

ललितपुरमा ५ दिने फूल महामेला सुरु (तस्बिरहरू)

ललितपुर । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै 'रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि'…

कोर खबर
राजनीति

मन्त्रिपरिषद्ले गर्नुपर्ने नेपाल पारवहनको सीईओ नियुक्ति सञ्चालक समितिले नै गरिदियो

पहिलेदेखि कार्यरत महाप्रबन्धकलाई निरन्तरता दिएका नाममा सञ्चालक समितिको १५ असोजको बैठकले तत्कालीन महाप्रबन्धक प्रकाशप्रसाद पोखरेललाई बाँकी कार्यकालका लागि नियुक्ति दिएको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।