कोर खबर

१९,२१० लेखहरू

ताजा लेखहरू

राजनीति

नेपाललाई जलवायुजन्य क्षति व्यवस्थापनका लागि २० मिलियन डलर सहयोग

आसन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप ३१) मा नेपालको प्रभावकारी सहभागिता सुनिश्चित गर्न तथा नेपालको प्याभिलियन व्यवस्थापनमा सहयोगबारे समेत…

कोर खबर
समाचार

हिमबाढी प्रभावित क्षेत्रमा पठाइयो एक अर्ब

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १३ गते । भोटेकोशी बाढीयता प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा १८ अर्ब २८ करोड…

कोर खबर
विविध

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि…

कोर खबर
समाचार

सामूहिक प्रयासमा फूलखेती

दमौली (तनहुँ), कात्तिक १३ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसान मिलेर पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका…

कोर खबर
समाचार

तयार हुँदै ‘नेपाल आमा’ को मूर्ति

काठमाडौँ, कात्तिक १३ गते । धार्मिक–सांस्कृतिक पर्यटनले पूर्व–पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका–८, चुरेफेदस्थित भम्केनी धाममा ७५ फिट उचाइको…

कोर खबर
कृषि

सामूहिक प्रयासमा फूलखेती

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसान मिलेर पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । तिहारमा स्थानीय…

कोर खबर
समाज

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

म्याग्दी । यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।…

कोर खबर
स्थानीय तह

नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने

बाँके । बाँकेको दुर्गम ग्रामीण क्षेत्र नरैनापुर गाउँपालिकामा करदाता सेवा केन्द्र स्थापना भएको छ । गाउँपालिकामै सेवा केन्द्र स्थापना भएपछि…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।