कोर खबर

२०,११४ लेखहरू

ताजा लेखहरू

विविध

असहज प्रश्न र सत्तासँगको दूरीको कसीमा सार्वजनिक बौद्धिक

सामाजिक परिवर्तनका लागि केवल सरकार बदल्नु मात्र पर्याप्त हुँदैन। समाजले सामान्य ठान्दै आएको व्यवहार बदल्नुपर्छ। यहींनिर सार्वजनिक बौद्धिकको भूमिका निर्णायक…

कोर खबर
राजनीति

सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु

काठमाडौँ । विपक्षी दलहरूको बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको छ। बैठक केहीबेरअघि सुरु भएको हो । बैठकमा…

कोर खबर
समाज

पोखरामा ‘गोदावरी पुष्प प्रदर्शनी तथा सयपत्री फूल मेला’ आयोजना हुने

नेपालीको दोस्रो ठुलो चाड तिहारको अवसरमा पोखरामा कात्तिक तेस्रो सातादेखि फूलको मेला लाग्ने भएको छ।...

कोर खबर
राजनीति

यस्ता छन् प्रतिपक्षी दलहरूको बैठकका चार एजेन्डा

१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बस्न लागेको प्रतिपक्षी दलहरूको बैठकका लागि चार वटा एजेन्डा तय…

कोर खबर
राजनीति

भ्रामक समाचार र तथ्यहीन आरोपप्रति कांग्रेसको आपत्ति, अपुष्ट सूचनामा विश्वास नगर्न आग्रह

संविधान, प्रचलित कानुन, पार्टी विधान र सर्वोच्च अदालतको आदेशका आधारमा हालै सम्पन्न १५औँ महाधिवेशनले पार्टीको संस्थागत प्रक्रियालाई थप सुदृढ बनाएको…

कोर खबर
अन्तर्राष्ट्रिय

इरान युद्धमा असफल भएपछि ट्रम्पले ‘बलिको बोका’ खोजिरहेको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अपेक्षित परिणाममा पुग्न नसकेपछि त्यसको जिम्मेवारी अरूमाथि थोपर्ने व्यक्ति खोजिरहेको दाबी गरिएको छ।...

कोर खबर
विविध

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष नेतृत्वको टोली काठमाडौंमा

काठमाडौं । स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेज (एष्भचचभ–ब्लमचé एबनभ) नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आइपुगेको छ । प्रतिनिधि सभाका…

कोर खबर
राजनीति

कांग्रेसका विरूद्ध अनेकौँ तानाबाना बुनेर भ्रम सिर्जना गरियो- सभापति थापाको सचिवालय

नेपाली कांग्रेसले पार्टीविरूद्ध सुनियोजित रूपमा भ्रम र आरोप फैलाइएकोमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

कोर खबर
प्रदेश

कर्णालीले कटायो १०० रन

काठमाडौँ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्धको खेलमा कर्णाली याक्सले १०० रन…

कोर खबर
समाज

जबर्जस्ती निष्कासन नगर्न र आवासको अधिकार परिपूर्ति गर्न सरकारलाई एम्नेस्टीको आग्रह

एम्नेस्टी इन्टरनेसनल नेपालले नेपालमा राइट फर राइट्स अभियानको सन् २०२६ को संस्करण सुरु गरेको छ।

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।