काठमाडौँ । होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीलाई ठाउँ खाली गर्न दिएको निर्देशनविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ । नागरिक समाजको एक समूहले माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा सहभागीले सरकारविरोधी प्लेकार्डसमेत प्रदर्शन गरेका छन्


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।