राजनीति

हैदरावाद हाउसमा प्रधानमन्त्री शाहलाई समकक्षी मोदीको स्वागत (तस्बिरहरू)

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहज्यलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा औपचारिक रूपमा स्वागत गरेका छन्।

द्विपक्षीय औपचारिक भेटवार्ता सुरु हुनुअघि हैदरावाद हाउस परिसरमा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई हार्दिक स्वागत गरेका हुन्।

सो अवसरमा दुवै देशका प्रधानमन्त्रीज्यूहरूबीच संक्षिप्त भलाकुसारी तथा शिष्टाचार अभिवादन आदानप्रदान भएको थियो। स्वागत कार्यक्रमलगत्तै दुवै देशका प्रधानमन्त्रीहरूबीच औपचारिक द्विपक्षीय वार्ता सुरु भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।