प्रधानमन्त्री बालेन्द्र शाहले देश उभो लाउने टोली भन्दै अर्थमन्त्री स्वर्णीम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्बिर हालेका छन्।
मंगलबार भारत भ्रमणको क्रममा विमानमा खिचिएको तस्बिर पोस्ट गर्दै उनले निक्कै मिहिनेती मान्छेहरु लेखेका छन्।
उनले लेखेका छन्,‘ देश उभो लाउने टोली! निक्कै मिहिनेती मान्छेहरु।’

यसअघि उनले देश बनाउने टोलीहरु भन्दै गृहमन्त्री सुदन गुरुङ र भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालको तस्बिर राखेका थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।