काठमाडौँ । सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेका विभिन्न अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले होल्ड गरेपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले चासो देखाएका छन् ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री शाहले राष्ट्रपति समक्ष चासो देखाएका हुन् ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।