काठमाडौँ । विदेशमा कुरियरमार्फत सामान पठाउने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय, वैदेशिक हुलाक शाखा डिल्लीबजारका भन्सार अधिकृत ईन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।