ब्रेकिङ न्युज
विज्ञापन
विविध

पिज्जा पसलको ब्रेडस्टिकमाथि मुसा हिँडेपछि…

अमेरिकाको न्युयोर्कस्थित एउटा पिज्जा पसलको झ्यालभित्र मुसा देखिएको छ।

७न्युज अस्ट्रेलियाले जारी गरेको भिडियोमा ग्यारी क्याडियक्सको भिडियोमा ‘घिनलाग्दो’ दृश्य देखिएको छ। भिडियोमा क्रसगेट मलस्थित ‘स्बारो’ मा एउटा मुसा ब्रेडस्टिकको थुप्रोमाथि हिँडिरहेको देखिन्छ।

स्थानीय स्वास्थ्य विभागले पुनः निरीक्षण गरेपछि रेस्टुरेन्ट फेरि सञ्चालनमा आएको छ। निरीक्षणका क्रममा त्यहाँ ‘कुनै पनि हानिकारक जीव वा कीराको गतिविधि भएको प्रमाण फेला परेन’ भनिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।