सेयर बजार केवल सट्टेबाजी वा वित्तीय कारोबार गर्ने थलो होइन, यो वास्तविक आर्थिक वृद्धिको महत्त्वपूर्ण इन्जिन हो भन्ने हेक्का गर्नुपर्छ।
सेयर बजारको स्थिरता, पहुँच र संस्थागत सुशासन हाम्रा लागि आवश्यक छ नै, लगानीकर्ताको संरक्षण पनि उत्तिकै महत्त्वपूर्ण छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।