सुर्खेत । विगतमा राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च प्रायः लुम्बिनीबाट ल्याइने गरिन्थ्यो । यद्यपि यो पटक उक्त परम्परालाई तोड्दै दैलेखको पञ्चकोशी क्षेत्रबाट ओलम्पिक टर्च ल्याइन लागिएको छ ।
त्यसका लागि शुक्रबार ओलम्पियनसहितको टोली दैलेख प्रस्थान गरेको छ ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।