म १४ वर्षदेखि बुटवलमा चिया पसल चलाइरहेकी छु, तर कोभिडपछि खस्किएको व्यापार अझै उकासिएको छैन।
जेनजी आन्दोलनले देशलाई झन् पछाडि धकेलेको जस्तो लाग्छ, अहिले पनि साना व्यवसायीका समस्या उस्तै छन्।
मलाई कुनै नेताप्रति भरोसा छैन, सबैले पहिले आफ्नै दुनो सोझ्याउँछन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।