राजनीति

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणका क्रममा दिएको नेपाल भ्रमणको निमन्त्रणा मोदीले स्वीकार गरेका हुन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा मोदीले नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गरेको उल्लेख छ। यद्यपि, उनको नेपाल भ्रमणको मिति भने कूटनीतिक माध्यमबाट तय गरिने विज्ञप्तिमा जनाइएको छ।

विज्ञापन

प्रधानमन्त्री शाहले आफू र आफ्नो प्रतिनिधिमण्डललाई भारतमा न्यानो आतिथ्य दिएको भन्दै मोदीप्रति आभार व्यक्त गरेका थिए। सोही क्रममा उनले मोदीलाई औपचारिक रूपमा नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।