समाज

बालकोटमा एक युवती मृ*त फेला

सूर्यविनायक नगरपालिका–३ स्थित एक मन्दिर परिसरमा सोमबार बिहान एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ स्थायी घर भई हाल बालकोटमा काकासँग अध्ययनको सिलसिलामा बस्दै आएकी करिब २४ वर्षीया सजिना थापा मृत अवस्थामा फेला परेकी हन्।

प्राप्त जानकारीअनुसार घिमिरे चोक नजिकै रहेको टुवाछु गणेश मन्दिरको कम्पाउन्डभित्र फलामको गेटको डन्डीमा उनी झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

विज्ञापन

घटनास्थलमा प्रहरी टोली खटिएको र मृतकका बुवा–आमा आउँदै गरेको बताइएको छ। घटनाको कारणबारे भने अनुसन्धान जारी रहेको र मृतकका बुवा–आमा आएपछि थप प्रक्रिया अघि बढाइने जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।