चुनावपछि स्थिर सरकार बन्ने र अर्थतन्त्रमा सुधार आउने अपेक्षासहित उकालो लागेको सेयर बजार अहिले फेरि ओरालो लागेको छ।
ब्याजदर घटेको छ, पुँजीबजार सुधारका योजना पनि आएका छन्, तर लगानीकर्ताको मनोबल बढ्न सकेको छैन।
आखिर सरकारप्रतिको विश्वासमा कहाँ चुक्यो र सेयर बजारमा किन टिकेन चुनावपछिको उत्साह?


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।