राजनीति

कांग्रेस देउवा समूहको  प्रजातन्त्र सेनानी संघ अध्यक्षमा चन्द

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्ष पदमा बैतडीका सुरेन्द्र चन्दलाई मनोनित गरेको छ । 

समूहको १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले चन्दलाई संघको अध्यक्षमा मनोनित गरेका हुन्

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।