प्रदेश

कर्णाली रङ्गशाला :  निर्माण कम्पनीद्वारा प्रदेश सरकारलाई हस्तान्तरण

सुर्खेत । कर्णालीको गौरवको आयोजना ‘कर्णाली रङ्गशाला’ प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबिच ठेकदार कम्पनी एमएसी र जीएसएल जेभीले प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । साथै, मुख्यमन्त्री मङ्गलबहादुर शाहीले रङ्गशालाको उद्घाटन गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

प्रदेश बाट थप

थप — प्रदेश

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।