बुधवार, ९ मंसिर २०८३ (२५ नोभेम्बर २०२६), नेपाल संवत् ११४७ कछलागा पारू, मंसिर कृष्ण प्रतिपदा।
मेष : चू, चे, चो, ला, ली, लू, ले, लो, अ
धनलाभ हुनेछ। आर्थिक पक्षमा निर्णय गर्दा भने विचार पुर्याउनुहोला। धार्मिक यात्रा हुन सक्छ।
वृष : ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो
शरीर तन्दुरुस्त रहनेछ। आकस्मिक भोजन प्राप्त हुने योग छ। साहसिक काम गरिनेछ।
मिथुन : का, की, कू, घ, ङ, छ, के, को, हा
दौडधुप र शारीरिक थकान बढ्नेछ। खर्चमा संयमता अपनाउनुहोस्। नयाँ कार्य सुरु गर्दा प्रक्रिया पुर्याउनुहोला।
कर्कट : ही, हू, हे, हो, डा, डी, डू, डे, डो
लाभप्रद दिन छ। मित्र र आफन्तबाट सहयोग मिल्छ। आम्दानी पक्ष सकारात्मक रहनेछ।
सिंह : मा, मी, मू, मे, मो, टा, टी, टू, टे
व्यवसायमा सफलता मिल्नेछ। कामको चाप बढ्न सक्छ। व्यस्तता र थकानको व्यवस्थापन गर्नुहोला।
कन्या : टो, पा, पी, पू, ष, ण, ठ, पे, पो
भाग्यभन्दा परिश्रममा ध्यान दिनुहोस्। धार्मिक कार्यमा संलग्न भइनेछ। निर्णय गर्दा परिवारको सहयोग लिनुहोला।
तुला : रा, री, रू, रे, रो, ता, ती, तू, ते
साहसपूर्वक काम गरिनेछ। प्राविधिक काममा रुचि जाग्नेछ। भावनात्मक उतारचढाव आउन सक्छ।
वृश्चिक : तो, ना, नी, नू, ने, नो, या, यी, यू
पारिवारिक जीवन सुमधुर रहनेछ। काममा आलोचना हुन सक्छ। छोटो यात्रा हुन सक्छ।
धनु : ये, यो, भा, भी, भू, धा, फा, ढा, भे
आवश्यक यात्रा मात्र गर्नुहोस्। कल्पना शक्ति बढ्नेछ। सहकर्मीसँग विचार पुर्याएर व्यवहार गर्नुहोस्।
मकर : भो, जा, जी, खी, खू, खे, खो, गा, गी
धार्मिक कार्यमा संलग्न भइनेछ। अध्ययनमा रुचि बढ्नेछ। छोटो यात्रा हुन सक्छ। हडबड नगरी काम गर्नुहोस्।
कुम्भ : गू, गे, गो, सा, सी, सू, से, सो, दा
सकारात्मक दिन छ। मिहिनेतसाथ काम सम्पन्न हुनेछ। नयाँ काम सुरु गर्दा विचार पुर्याउनुहोस्।
मीन : दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
आर्थिक पक्ष सबल रहनेछ। आम्दानीका नयाँ सम्भावना देखिनेछन्। शत्रुहरू प्ररास्त हुनेछन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।