६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ !

 कोरखबर   ३ पौष, २०७७



पुस ३,काठमाडौं । ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेनी नगरपालिका–५, पुलाचौर बस्ने १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

म्याग्दी। ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेनी नगरपालिका-५, पुलाचौर बस्ने १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उनले ती बालिकालाई बलात्कार गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post