खोलाले बगाएका दम्पतीको शव फेला

 कोरखबर   ११ असोज, २०७७



काठमाडौं । मकवानपुरको सामरी खाेलाले आइतबार एक दम्पती बगाएको छ । खोलाले बगाएका दम्पतीको मृत्यु मृत्यु अवस्थामा फेला परेका छन मकवानपुरगढी गाउँपालिका-६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियारको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुई दिनभित्र मकवानपुरमा खोलाले तीन जनालाई बगाएको छ । खोलले बगाएका तिनै जना मृत्यु फेला परेका छन । खोलाहरुमा आएको बाढीले बगााउँदा हेटौंडा–१९, कैलाश र भीमफेदी गाउँपालिकामा गरी तीन जनाको मृत्यु भएको थियो ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post