प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन

 कोरखबर   १० असोज, २०७७



काठमाडौं । स्वास्थ सुधारक डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलामा युवाहरुले प्रदर्शन गरेका छन् ।

लामो समयदेखि स्वास्थ क्षत्रकाे सुधारका लाई अनशन बसेका केसीको स्वास्थ दिनप्रतिदिन खराब हुदै जादा सम्म सरकारको ध्यानाकर्षण नभए पछी युवाहरू सडकमा उत्रिएपछी प्रहरीले युवाहरूलाई नियन्त्रणमा लिन खोजेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शनकारीले नाराबाजी गर्दै ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लेखिएको ओलीको तस्बिर अंकित पोस्टरमा देखएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post