होटेलभित्र प्रहरी नायब निरीक्षकको शव फेला

 कोरखबर   ९ असोज, २०७७



काठमाडौं । दार्चुलामा प्रहरी नायब निरीक्षक मृत फेला परेका छन्। महाकाली नगरपालिका-४ बंगाबगडको एक होटलमा कैलाली टीकापुरका सई ध्रुव रावल आज बिहान मृत फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय, हुतीमा सरूवा भएर कार्यालय जाँदा राति होटलमा बास बसेको ठाँउमा मृत्यु  अवस्थामा आज बिहान होटलको बाथरूम बाहिर भेटिएका थिए ।

जिल्ला अस्पताल दार्चुला पुर्‍याएपछी डाक्टहरूले मृत घोषणा गरेको इन्स्पेक्टर जोशीले बताए।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post